शान्ति सदा र संजय यादबद्धारा स्वरबद्ध मैथिली रोमान्टिक गीत चल गे बुच्चि…को म्युजिक भिडियो सार्वजानिक गरिएको छ ।शायरा मगर र आदित्य ठकुरीद्धारा मोडलिंग गरिएको यस गीतलाई शान्ति एण्ड गुरुशरण अफिसियल युटयुव मार्फत मंगलबार सार्वजानिक गरिएको हो ।संजय यादबको गीत संगीत रहेको यस गीतले विशेष गरि फागु महिनामा होली र विविध बैवाहिक सन्दर्भमा मरोन्जनात्मक दृष्टिकोणले यस भिडियो सार्वजनिक गरिएको र गीतको म्युजिक भिडियो तथा गीतले बढि मनोरन्जा पक्षलाई जोड दिएका मोडल आदित्य ठकुरीको कथन छ ।पहिलो पटक मैथिली म्युजिक भिडियोमा देखा परेकी रायराले म्युजिक भिडियो रमाईलो र मनोरन्जन प्रदान गर्ने लायकको भएको बताएकी छिन । उनले यस गीत सुन्दा पनि नाचौ नाचौ लाग्ने नै थियो र त्यसै प्रकारले दर्शक दिर्घलाई मनोरन्जन दिन सक्नेमा तिनको विस्वास छ ।