हिपमत डटकम

शनिबार, चैत्र २६, २०७८ || 722  पटक पढिएको

बिराटनगर । २०७८ सालको चैते दशैको शुभअवसरमा परम्परागत रुपमा मनाउँदै आएको मौलो पुजा बिधिवतरुपमा सम्पन्न भएको छ ।

आज बिहान ०७३१ बजेको शुभ साईतमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.को प्रमुख आतित्थ्यतामा मौलो पुजा बिधिवतरुपमा पुजाअर्चना गरी सम्पन्न भएको हो ।

१ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानीको प्राङ्गणमा भएको मौलो पुजामा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र रानी, प्रदेश ट्राफिक प्रहरी कार्यालय सुनसरी, सशस्त्र प्रहरी गण मुख्यालय रानी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!