हिपमत डटकम

बिहिबार, पौष ०१, २०७८ || 771  पटक पढिएको

साताको कारोबारको अन्तिम दिन बिहीबार आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ३७ दशमलव ८७ अंकले घटेर २३ सय ७६ दशमलव ७४ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ८८ अंकले घटेर ४५३ दशमलव ५३ विन्दुमा थामिएको हो ।

बिहीबार आज २२४ कम्पनीको ३७ हजार २३६ पटक शेयर कारोबार भएर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँ बराबरको ५३ लाख ७९ हजार ८६० कित्ता शेयर खरिद विक्रि भएको हो । आज म्युचुअल फण्ड बाहेक अन्य सबै समुहका सुचक घटेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!