हिपमत डटकम

आइतबार, कार्तिक २८, २०७८ || 510  पटक पढिएको

झापा मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ बर्षीय प्रदिप बस्नेत रहेका छन् । आज दिउसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो ।

 

पक्राउ परेका बस्नेतको ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!