हिपमत डटकम

बुधबार, कार्तिक २४, २०७८ || 1066  पटक पढिएको

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली दिउँसो करिब ११ बजे देखि दण्डप्रणम गर्दे छठ घाट सम्मको यात्रा शुरु गरेका छन् । उनी १८ औं पटक दण्डप्रणामलाई निरन्तरता दिएका हुन् ।

मेयर पराजुली महानगरवासीको शुख, शान्ति, समृद्धि, आरोग्य सहित जनकल्याण र विश्वशान्तिको लागि आफ्नो कठिन उपासनालाई निरन्तरता दिएका हुन् ।

मेयर पराजुली करिब ३ किलोमिटर सम्म दण्डप्रणम गर्दै सिघिंया खोला स्थित परोपकार घाट पुगेर सूर्यलाई  अर्घ दिने उनका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।

निरौलाका अनुसार उनी शिव पाञ्चायन मन्दिरबाट दण्डप्रणाम गर्दै सिघिंया खोला स्थित छठ घाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने छन् । मेयर पराजुलीको दण्ड प्रणम यात्रा शुरु भई सकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!