पोखरा महानगरपालिका – १३ आर्बामा क्षत विक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ । आर्बा साझा बस्ति नजिकैको जंगलमा सोमबार साझ अन्दाजी ३५ ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।दाउरा काट्न जादा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेको थिए स्थानियको भनाइ अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो । को हुन ति महिला र कस्ले गर्यो यस्तो भन्ने बारे अहिले सम्म सकेको छैन कसरी देखेका थिए कस्ले खबर गर्यो हामीले दाउरा काटने र उक्त महिलाको शब देख्ने व्याक्ति संग कुराकानी गरेका छौ कस्तो अबस्थामा थियो हेर्नुहोस भिडीयो