हिपमत डटकम

शुक्रबार, आषाढ २५, २०७८ || 650  पटक पढिएको

मेस्सी भर्सेस निमार, जित कस्को होला नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २४ पैसा र बिक्रिदर ११९ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १३० रुपैयाँ ६२ रुपैयाँ रहेको छ । यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९४ रुपैयाँ ७६ पैसा र ९५ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!