हिपमत डटकम

आइतबार, आषाढ ०६, २०७८ || 643  पटक पढिएको

आज शेयरबजारमा भारी अंकले गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से ६३ दशमलव २८ अंकले घटेर २९ सय ५ दशमलव १४ विन्दुमा रोकिएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज १२.६१ अंकले घटेर ५२८ दशमलव ५१ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २३१ कम्पनीको १ लाख २८ हजार २८१ पटक कारोबार भएर ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर खरिद विक्रि भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!