हिपमत डटकम

शनिबार, जेठ १५, २०७८ || 990  पटक पढिएको

नेपाल काेराेना काे दाेस्र लहर चलिरहेको अबस्थामा अहिले देश ब्यापि रुपमै लकडाउन तथा निषेधाज्ञा लागू भईरहेता पनि सिमाबर्ति क्षेमा मा नेपाल प्रहरी र ससस्त्र हरु काे साटगाटमा ठुलाे मात्रामा तस्करी हुने गरेकाे पाईएकाे छ । पछिल्लो समयमा सिमाक्षेत्रमा काेराेना सङ्क्रमण आउन सक्के भन्दै सिमाक्षेत्र मा कडाई गरेता पनि यति ठुलाे परिमाण मा डिजल तस्कर हुने गरेको पाईएपछि प्रहरी हरु संगै ठुलै साटगाटमा तस्करी हुने गरेको हुन सक्ने देखिन्छ ।

माेरङकाे रतुवामाई नगरपालिका ४ स्थित पैयामरी झुर्किया सडक खन्ड बाट ससस्त्र प्रहरी बिआेपि बल्डङ्गा ले टुटन ट्रक सहित ४६ सय लिटर डिजल बरामद गरेको छ । शनिबार बिहान नेपाल बाट अबैध रुपमा भारत तर्फ लैजादै गरेकाे मे १ ख १५०९ नम्बरको टुटन ट्रक चेक जाँच गर्ने क्रममा ट्रकम २ सय लिटर अट्ने ड्रम्म मा २२ ड्रम डिजर र एक ड्रम पेट्राेल सहित ससस्त्र प्रहरीले ट्रक सहित बरामद गरेको छ । उक्त ट्रकमा ईटहरा तथा उर्लाबारी का पेट्रोल पंप बाट डिजल ल्याएकाे हुन सक्ने स्थानीयले बताएको छ । भारता आईसि ९० रुपैयाँ प्रतिलिटर अर्थात नेपाली रुपैयाँ १सय ४४ रुपैयाँ प्रतिलिटर मा डिजल बिक्रीवितरण हुने गरेको छ ।

नेपाल मा भने प्रतिलिटर १ सय २ रुपैयाँ प्रतिलिटर खरिद गरेर अबैध रुपमा भारत लगि साेहि डिजल प्रतिलिटर ४० रुपैयाँ सम्म फाईदा हुने गरेको हुनाले तस्करी गरेर भारत तर्फ लैजाने गरेकाे व्यापारी हरु बताउँछन् । बरामद गरिएको डिजल आमबारी चाेक र कपर्सुकामा घान काे काँटा सन्चालन गर्दाे आएका चिरंन्जिवि खतिवडा काे प्रहरीले जनाएको छ ।

ससस्त्र बिआेपि बल्ड्ङ्गा का प्रहरी निरिक्षक सुक बहादुर तामाङ का अनुसार बरामद गरिएको सामान बिराटनगर स्थित ससस्त्र प्रहरीको गणमा लगिएको उनलेे बताए । साे सामन आन्दाजी मुल्य डिजल र गाडि सहित ९ लाख रुपैयाँ बराबरको रहेको छ । ससस्त्र प्रहरी का sp तिर्थ पाैडेल का अनुसार साे सामान बिराटनगर भन्सार कार्यलय बुझाईने उनलेे बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!