नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ८४ पैसा र विक्रिदर ११७ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५ पैसा र विक्रिदर १४२ रुपैयाँ ७८ पैसा रहेको छ।
यसैगरी, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ७४ पैसा र विक्रिदर १३० रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।