हिपमत डटकम
सुनसरी, माघ १९ गते । बलात्कारको आरोप लागेका संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी सौरभ राणा प्रहरी कार्यालयमा बयानका लागि उपस्थित् भएका छन्। बलात्कारको आरोप लागेपछि उनीविरुद्ध सुनसरी प्रहरीले वारेन्ट जारी गरेको थियो । सोही पक्राउ पुर्जीको आधारमा एसएसपी राणा आज जिल्ला प्रहरी कार्यालय सुनसरी आएका हुन् ।