हिपमत डटकम

बिहिबार, माघ २९, २०७७ || 714  पटक पढिएको

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिदखमूल्य ११६ रुपैयाँ २४ पैसा र बिक्री मूल्य ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।

युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ ३१ पैसा तोकिएको छ ।

जापानिज यन् १० को खरिददर ११ रुपैयाँ १० पैसा र बिक्रीदर ११ रुपैयाँ १६ पैसा रहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३१ रुपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!