हिपमत डटकम

सोमबार, माघ १९, २०७७ || 917  पटक पढिएको

सप्ताहको पहिलो दिन आइतवार ५४.७५ अंकले तल झरेको बजार सोमवार ३७.७० अंकले बृद्धि भई २४०८.२४ मा बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत ४.९५ अंकले बृद्धि भएर ४३७.२८ मा बन्द भएको छ ।

२०३ कम्पनी सहभागी भएको यस बजारमा ६ अर्ब ९७ करोड २९ लाख ३६ हजार ५२९ को कारोबार भएको छ । यस दिन १ करोड ३३ लाख ११ हजार ९४२ कित्ता शेयर खरिद बिक्रि भएको छ । यस बजारमा माइक्रोफाइनेन्स र मिच्वल फण्डमा रातो देखिए पनि अन्य सबै क्षेत्र हरियो देखिएको छ । यस दिन सर्वाधिक प्रोफिट भएका १० कम्पनी मध्ये सी सी बी एल र पी आर ओ एफ एल को १० प्रतिशत रहेको छ भने अन्य ८ कम्पनीको ९ प्रतिशत भन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!