शेयर सप्ताहको अन्तिम दिन विहिवार नेप्से कारोबार २५.२१ अंकले बढेर २०८७.२७ मा बन्द भएको छ । २०७ कम्पनीको सहभागि भएको विहिवारको बजारमा ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ को कारोबार भएको छ ।
त्यस्तै १ करोड १४ लाख ६४ हजार २०० को शेयर खरिदविक्रि भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले बृद्धि भएको छ ।
हरियोमय देखिएको आजको करोबारमा सर्वाधिक कमर्सियल बैंक– २ अर्ब २१ करोड ४२ लाख ५३ हजार ४८०, अदर्श– ७६ करोड ०८ लाख ५३ हजार २०९, मेनिफेक्चरिङ्ग एण्ड प्रोशेसिङ्ग– ७३ करोड ९९ लाख ७५ हजार ०२५, लाइफ ईन्सोरेन्स– ६९ करोड ६६ लाख ९६ हजार ४५१, माइक्रोफाइनेन्स– ४९ करोड ९५ लाख ८६ हजार ५८७ रहेको छ ।