शेयर सप्ताहको दोस्रो दिन सोमवार नेप्से ८.५७ अंले बढेर २००७.२९ मा बन्द भएको छ । आइतवर ३९.९८ अंकले तल झरेको बजार सोमवार ८.५७ अंकले बढेको छ ।


बजारको शुरुवात १९९८.८२ बाट भएर ओरालो उकालो गर्दै २००७.२९ मा बन्द भएको छ । २१४ कम्पनीको सहभागीता भएको सोमवारको बजारमा ३ अर्ब ८५ करोड ०३ लाख २० हजार ०४५ को खरिद विक्रि भएको छ भने शेयर कारोबार ७४ लाख ९७ हाजर ३८४ को भएको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स समेत १.१४ अंकले बढेको छ ।


ट्रेडिङ्ग, डिभलोपमेन्ट बैंक र अदर्शमा रातो देखिए पनि अन्य सबै हरियो देखिएको छ । कारोबार रकमको हिसाबले हेर्नेहो भने आइतवरको तुलनामा सोमवारको बजार तल झरेको छ । आइतवार ५ अर्व भन्दा बढीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!