हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 811  पटक पढिएको

रौतहटमा अवैध कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । कटहरिया नगरपालिका–७ बगही टोलका राज महमद आलम कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् । आलमसहित एक मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको बगही गाउँस्थित सडकबाट BR.30W-4873 नम्बरको स्पेलेण्डर मोटर साइकल खानतलासी गर्दा सो साइकलको सिट कभरभित्र १२ बोरको नल कटुवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रबि रावलले जानकारी दिए । आलमलाई रौतहट जिल्ला अदालत गौरबाट ५ दिको म्याद थप अनुमति लिई न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!