बिहिबार, माघ ०९, २०७६ || 1311  पटक पढिएको

हिपमत डटकम
मोरङ,०९ गते : बिराटनगर-१५ बस्ने ३२ बर्षीय सानु साहको बस दुर्घटनामा परी मृत्यु भएको छ। आज बिहान साढे ६ बजे मोरङ धनपाल गाँउपालिका पिण्डेश्वरी स्कुल अगाडी बिराटनगर रंगेली सडक खण्डमा पश्चिम तर्फ जादै गरेको मे१ख ४०९० नम्बरको को लर्ड बुद्द कलेजको बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना हुदा घाईते भएका सोही बसका साहुजी साहको न्यूरो अस्पतालमा उपचारको क्रममा ०७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बसमा रहेका अन्य ५ जना समेत घाईते भएकोमा उनिहरुको न्यूरो अस्पतालमा उपचार  भईरहेको तथा बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!