हिपमत डटकम

शनिबार, कार्तिक २२, २०७७ || 737  पटक पढिएको

विराटनगर | साहित्यकार लक्ष्मी ःमृतिको ‘तमासा’ म’क्तकसंग्रहको शनिबार विमोचन गरिएको छ .
नेपाल म’क्तक प्रतिष्ठान प्रदेश नम्बर ! ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा ःमृतिको ‘तमासा’ म’क्तक संग्रहको विमोचन गरिएको हो . कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रतिष्ठानका अध्यक्ष बाब’राम पोखरेल, अग्रज साहित्यकार मध’ पोखरेललगायतले म’क्तकसंग्रहको विमोचन गरेका थिए . विमोचित कृतिका बारेमा साहित्यकार हरि कट्टेलले समीक्षा गरेका थिए .
उनले संग्रहभित्रका म’क्तकले हरेक विषयवःत’लाई उठाएको चर्चा गरे . अहिले म’ल’कले भोगेको राजनीतिक, सामाजिक र आर्थिक व्यतिथिका साथै बेरोजगारी, अभाव, लैंगिक विभेदलगायतलाई संग्रहमा लेखकले सशक्त ?पमा प्रःत’त गरेको समीक्षक कट्टेलको भनाइ थियो . समारोहका प्रम’ख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेल, अन्तर्राष्ट्रिय साहित्य समाज कोशीका संयोजक रामबाब’ दाहाल, अन्तर्राष्ट्रिय जनसांःकृतिक संघ नेपालका अध्यक्ष मध’ पोखरेल, झोराहाट नाट्य सम“हका अध्यक्ष भरत ग’रागाईं, कवि एवं पत्रकार मीनक’मार नवोदित, नारी स्रष्टा समाज विराटनगरकी अध्यक्ष ममता मृद’ललगायतले श’भकामना मन्तव्य व्यक्त गरेका थिए .
म’क्तक प्रतिष्ठान प्रदेश-! ले प्रकाशित गरेको म’क्तकसंग्रहमा ३ सय ६ वटा म’क्तक समावेश गरिएको छ . प्रदेशभित्र रहेका अन्य म’क्तककारहरूका कृति क्रमशः प्रकाशित गर्दै जाने प्रतिष्ठानका मदन भण्डारीले जानकारी गराए .

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!