हिपमत डटकम

सोमबार, कार्तिक ०३, २०७७ || 1927  पटक पढिएको

रायोको साग भनेपछि कतिपयले नाक खुम्च्याउने गर्छन् । तर, यो संसारकै दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ । रायोको सागलाई पकाएर, काँचै सलादको रुपमा र सिजिनिङ गरेर पनि खान सकिन्छ । तर, यसलाई धेरै पकाउनु भने हुँदैन । बढि पकाउँदा यसको पोषणतत्व हटेर जाने सम्भावना हुन्छ फाइदै फाइदा -रा’योको साग गर्भवती महिलाका लागि निकै लाभदायक हुन्छ ।

यसमा प्रचुर भिटामिनको मात्रा हुने भएकाले वा’कवाक आउने, बान्ता हुने र टाउको दुख्नेजस्ता समस्याबाट बचाउँछ । निमोनिया, फोक्सोको इन्फेक्सन, रुघाखोकी लाग्ने मानिसले पनि रायोको साग सेवन गर्दा राहत मिल्छ । यसबाट प्राप्त हुने ‘भिटामिन सी’ ले यस्ता खालका दिर्घ रोगिलाई औषधीकै काम गर्छ । बाथको रोगीलाई पनि रायोको सागले राहत प्रदान गर्छ । यसमा हुने कपरले शरिरको दुखाइलाई कम गर्छ । पिसाब नलिको पत्थरीबाट पनि रायोको सागले बचाउने काम गर्छ । रायोको सागले डन्डीफोर, छालासम्बन्धि विभिन्न इन्फेसनबाट बचाउँछ ।

रायोको सागमा पाइने ‘भिटामिन के’ ले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुख क्यान्सरको जखिमलाई कम गर्छ । यसले कलेजो क्यान्सरका विरामीलाई पनि फाइदा पुर्याउँछ । मुटुसम्बन्धी समस्या छ भने पनि रायोको साग खान नछुटाउँदा राम्रो हुन्छ । यो सागले मुटुको विरामीलाई राहत प्रदान गर्छ । यसले शरीरका विकार पदार्थलाई निस्कासन गर्नका लागि समेत सहयोग पुर्याउँछ । त्यति मात्र होइन यसले स्मरणशक्ति बढाउनमा पनि भूमिका खेल्छ । रायोको सागमा ‘भिटामिन ए’ को मात्रा प्रशस्त हुन भएकाले आँखालाई स्वस्थ राख्नका लागि सहयोग पुर्‍याउँछ ।

आँखाको लागि ‘भिटामिन ए’ अपरिहार्य तत्व हो । यसले रतन्धोलगायत आँ’खामा हुने स’मस्याको सम्भावनालाई पनि दुर गर्ने काम गर्छ । रा’योको सागमा ‘भिटामिन-के’ प्रशस्त मात्रामा पाइन्छ । यसले हाडलाई आवश्यक पर्ने ख’निज प्रदान गर्छ । त्यति मात्र नभएर रगत जम्ने र अनावश्यक ठाउँमा क्या’ल्सियम जम्मा हुने सम’स्यालाई पनि रोक्ने गर्छ ।

हड्डी खिइने स’मस्या छ भने पनि रायोको साग अमृत सावित हुन सक्छ । पाइन्छ अनेक भि’टामिन रायोको सागमा भि’टामिन के, ए, सि, इ, बि वन, बी टु, बि थ्री, प्रो’टिन, म्या’ग्नेसियम, इ’इरन, फ’स्फोरस, प्या’न्टोथेनिक ए’सिड, फा’इबर, फो’लेटलगायतका पो’षण तत्व हुने गर्छ । जसले श’रिरलाई पूर्ण रुपमा स्वा’स्थ राख्नका लागि मद्दत पुर्याउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!