शुक्रबार, आश्विन ०२, २०७७ || 881  पटक पढिएको

मनमा मनाेबल रहेन,तनमा तागत पनि रहेन
पीडाका कथा उतार्ने कलम ,कागत पनि रहेन
माघकाे बुकीफूलझैं कठाङ्ग्रिएकाे मेराे जुनीकाे
विगत ता रहेन रहेन, अागत पनि रहेन ।
लक्ष्मी अच्युत ढुंङ्गाना
झापा बाहुण्डागी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!