वाणगङ्गा नगरपालिका–४ ठाकुरापुरकी सात वर्षीया सोना पौडेलको श्वासनलीमा मासु पलाएपछि आवाज हराउँदै । राम्रोसँग बोल्ने, हिँड्ने, हाँस्ने बालिकाले चार वर्षका उमेरदेखि बोली नै गुमाएकी भए पनि अर्थाभावले शल्यक्रिया हुन सकेको छैन ।