बिहिबार, भाद्र २५, २०७७ || 870  पटक पढिएको

तपाई हामीमध्ये धेरैले बार हेरेर काम गर्छौ । धर्मशस्त्रमा कुन बार के काम गर्दा शुभ र के काम गर्दा न*शुभ भन्ने बारेमा उल्लेख गरिएको छ।बिहीबारका दिन धर्मकर्म गर्नु, अध्ययन गर्नु लगायतका काम गर्नु शुभ मानिन्छ। आज हामी तपाईलाई बिहीबार के काम गर्दा शुभ फल मिल्छ भन्ने बारेमा जानकारी दिदैछौँ ।

बिहीबारको दिन के गर्दा सुभफल मिल्छ ?१) पहेँलो वस्तु दान गर्नुहोस् ।२) भगवान शिवलाई पहेँलो रंगको लड्डू चडाउनुहोस् ।३) सूर्य उदाउनु पहिलानै शुद्ध भएर भगवान विष्णुलाई गाईको शुद्ध घ्यू हालेर दियो बाल्नुस् ।

४) केसरी वा बेसारको टिका निधारमा लगाउनुहोस् ।५) केराको रुखलाई पूजा गर्नुहोस् र प्रसादमा पहेँलो रंगको पकवान वा फल चढाउनुहोस् ।६) केरा दान गर्नुहोस्।

बिहीबार के नगर्ने ?१) कपाल नुहाउनु हूँ*दैन।२) रौं काट्नु हुँ*दैन।३) दारी काट्ने वा नङ काट्ने।४) भारी कपडा धुनु र फोहोर गर्नु हुँं*दैन।५) लक्ष्मीको मात्र पुजा पनि गर्नु राम्रो मा*निदैन।

यो पनि पढ्नुहोस् :स्वास्थ्यलाई धेरै फाइदा गर्छ । दहीमा भएका रासा यनिक पदार्थका कारण यो छिट्टै पच्छ । अ पच, कब्जि यत र ग्यासको समस्या भएका मानिसलाई दही लाभदायक हुन्छ । तर गलत तरिका वा गलत समयमा दही खाँदा शरीरलाई हा नि हुन्छ । तपाईंले पनि दही खाँदा गल्ती गरिरहनुभएको छ भने बानी सुधार्नुस् ।

एलर्जी :जोर्नीमा पीडा अनि छालामा एलर्जी छ भने दही नखानुस् । दही खाँदा समस्या चर्किन्छ । तत्कालै नसुत्नुस् :दही खानेबित्तिकै सुत्दा बोसो बढ्छ । राति नखानुस् :राति दही खाएर सुत्दा कफ, रुघा र खोकी जस्ता समस्या आउन सक्छन् ।

अमिलो दही नखानुस् :दही धेरै दिनको पुरानो वा अमिलो छ भने खाँदै नखानुस् । यसबाट फूड प्वाइजनिङ, ए सि डटी वा पेटको खरा बी हुन सक्छ । नतताउनुस् :दहीलाई कहिल्यै पनि तताएर नखानुस् किनकि त्यसो गर्दा दहीमा भएका राम्रा ब्या क्टे रिया सकिन्छन् ।

दमको रोगीले नखानुस् :तपाईंलाई दमको रोग छ वा पिनास छ भने दही नखानुस् । यसले श्वासप्रश्वासको समस्या झनै बढाउँछ । मासुसँग नखानुस् :मासुसँग दही खाने बानी तत्कालै त्याग्नुस् किनकि यसो गर्दा एलर्जी, छालाको समस्या र पेट खराब हुन्छ ।

यस्ता समस्या भएका मानिसलाई दहीले फाइदा गर्छ:कम इम्युनिटी:रोग प्रतिरोधक क्षमता कम भएका मानिसलाई दहीले खुबै फाइदा गर्छ । दहीले इम्युनिटी बूस्टिङ स्तर बढाउँछ । मोटोपन :मोटोपनको समस्या बेहोरिरहेका मानिसले तौल घटाउन दही सेवन गर्नु ठीक हुन्छ । मधुमेह:मधुमेहका रोगी महिलाको यो निमा यीस्ट सं क्रम ण भएमा दही खाँदा ठीक हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!