लगभग सबै मान्छेको हत्केलामा चन्द्रमा आकार बन्छ। दुबै हात जोड्नुहोस तपाईंको हत्केलामा पनि बन्छ होला। आधा वा पुरा चन्द्रमा बन्छ होला। के तपाईं यो अधुरो चन्द्रमाको बारेमा जान्नुभएको छ ?जसले गर्दा नै तपाईंको अहिले को सुख र दु*स्खको बर्तमान अवस्था रहेको छ। आफ्नो २ वटै हात आपसमा जोड्नु*होस र हे*र्नुहो*स माथिको रेखा जोडीएर कस्तो आकार बनाउछ ?

यदी आधा चन्द्रमा जस्तो देखियो भने पिर नगर्नुहोस । अधुरो चन्द्रमा जस्तो आकार बन्ने मान्छे साथी हरु पर्ती पूर्ण बफादार हुन्छन यती मात्र होइन तपाईंमा यस्ता खुबी हुन्छन जुन अरु मान्छे त्यो पाउन लोभिने गर्छन्।जसको हत्केला मा यस्तो आधा चन्द्रमा बन्छ उनिहरुको दिमाग धेरै नै राम्रो हुन्छ। उनिहरुको स्मरण सक्ती नसोचेकै राम्रो हुन्छ। यिनीहरु धेरै वर्ष पहिलाका कुराहरु पनि स*जिलै सम्झ*न सक्छन।

अधुरो चन्द्रमा भएकाहरु साथीको लागि पूर्ण बफादार हुनुको साथै दिमाग भएका त हुन्छन नै तर यिनीहरु लाई निकै शान्ती मन पर्छ। यिनीहरु आफ्नो उमेरका*सँग त मिलनसार हुन्छन नै बुढा*बुढी सँग समय बिताउन पनि रमाउँछन।यिनीहरु शान्ती मन पराउछन नै तर रिसाउन कसैले भे*ट्दै*न। यिनीहरुलाई छिटो छिटो रिश उट्छ र शांत पनि उत्तिकै छिटो हुन्छन। कहिले पनि काम गर्न अ*ल्छि ग*र्दैनन त्यस कारण पनि यीनिहरु सफल हुन्छन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!