अधिकांश मानिसले आफ्ना आवश्यकता पुरा गर्नका लागि ऋ*ण लिने गर्दछन्। उ*धारो तथा ल्याएको ऋ*ण तिर्न नस*के जीवनमा नि*कै त*नाव खेप्नु पर्ने हुन्छ। ऋ*णको दलदलमा फसेका व्यक्तिलाई बाहिर निस्कन निकै क*ठिन हुन सक्छ। जुन व्यक्तिको कुण्ड*लीमा ऋ*ण*को दो*ष हुन्छ त्यस्ता व्यक्तिले उ*धा*रो तथा ल्याएको ऋ*ण तिर्न न*स*क्दा निकै सम*स्या खेप्नु पर्ने हुन्छ।
ज्योतिष मनिष शर्माले कुण्डलीमा भएको ऋ*ण दो*ष ह*टाउने निम्न उपायका बताएका छन् :कुण्डली र ऋ*णसँग सम्बन्धीत योग
ज्योतिषका अनुसार कुण्डलीमा षष्ठम, अष्टम र द्वादश भाव ऋ*णसँग सम्बन्धीत हुन्छन्। त्यसलाई मंगल ग्रहको कारक मानिन्छ।मंगह कमजोर हुँदा वा पा*प*ग्रहसँग सम्बन्धीत हुने हुँदा अष्ठम, द्वादश, षष्ठम भावमा अ*शुव हुने हुँदा व्यक्ति ऋ*णी बन्ने गर्दछ।
यदी यी भाव र मंगलसँग शुभ ग्रहको दृष्टी पर्दा ऋ*ण हुन्छ तर त्यसबाट छुट्का*रा पाउन सकिन्छ।ध्यान दिनुहोस् मंगलबार र बुधबार धन लेनदेनसँग सम्बन्धीत काम कहिलै गर्न हुँ*दैन्।
ऋ*णबाट मुक्ति पाउने उपायशनिबार ऋ*णमुक्तेश्वर महादेवको पुजा गर्नेमंगलबाट पुजा, दान तथा होम गर्ने र जप गर्ने
मंगल र बुधबार ऋ*ण लिने दिने काम नगर्ने
रातो र सेतो बस्त्रको प्रयोग गर्ने
श्रीगणेशको पुजा आराधना गर्ने
बुधबार श्रीगणेशको अथर्वशीर्ष पाठ गर्ने
शिव*लिंग*माथि प्रत्येक दिन दुध चढाउने