जुन व्यक्तिमा शनि दोष*को प्रभाव अर्थात साढेसात द*शा हुने गर्दछ, ती व्यक्तिले शनिबार केही उपाय अप्नाउँदा श*नि*देव प्रसन्न हुने विश्वास छ। ती उपाय अप्ना*उदा शनी देवको प्रभाव तथा जीवनमा आइपरेका सम*स्या ह*टेर जाने विश्वास गरिन्छ।
ज्योतिषाचार्य प्र*फुल्ल भट्टका अनुसार शनिबार राति केही उपाय अप्नाउदा हरेक किसिमका स*मस्या*बाट छुटकारा पाउन सकिने बताएका छन्। उनले यसो गर्दा श*नि*देवको कृपा समेत मिल्ने बताएका छन्। जुन व्यक्तिमा साढेसातको दशा तथा शनि दो*षको प्रभाव छ ती व्यक्तिले यी काम गर्नु आवश्यक छ।
यी उपाय अप्नाउनु*होस्:१) शनिबार राति भिजाएको पिठोमा २ वटा वत्ति बनाउनुहोस् र घरको मुख्य द्वारमा बाल्नुहोस्। बत्तिमा सरसोको तेल राख्नुहोस्। साथै उक्त वत्तिका कालो तिल र कालो दालका केही दाना पनि राख्नुहोस्। यसो गर्दा शनि*दोषको कृपा मिल्ने विश्वास गरिन्छ।
२) शनिबार वेलुकी हनुमानको मुर्तिको खुट्टामा चढाएको सिन्दुर ल्याएर आउनुहोस् र त्यसलाई कालो कपडामा स्वस्तिक बनाउनुहोस्। रातमा उक्त कपडालाई घरको मुख्य द्वारमा टाँस्नुहोस्। यसो गर्दा शनि देवको अशुभ प्रभावबाट बच्न सकिन्छ।
३) शनिबार राति एक रोटी बनाएर त्यसमा तेल लगाउनुहोस्। त्यसमा केही मिठो खानेकुरा राखेर कालो कुकुरलाई खुवाउनुहोस्। यसो गर्न सम्भव न*भए कुनै चौपायलाई खुवाउनुहोस्। यसो गर्दा पनि शनि*देवको न*कारा*त्मक प्रभाव हट्ने विश्वास गरिन्छ।