सोमबार, भाद्र ०८, २०७७ || 716  पटक पढिएको

श्रिमान काे खुट्टा भाचिएपछि ८५ बर्षिया श्रीमती गाउँ घरमा जन मजदुरी गर्ने बाध्य भन्ने खवर प्रसारण भए पछि सहयोगी हात हरु अगाडि बडेका छन । मोरङको रंगेली नगरपालिका ३ स्थित चिलुवा चाेकमा बस्दै आएका ७५ बर्षिय शिव चरण यादव बिगत ६ महिना देखि दुबै खुट्टा भाचिएपछि उनी अहिले निकै समस्यामा परेकाेे खवर समचार समप्रेसन भए पछि उनको घरमा खाधन्य सामाग्री हरु हस्तान्तरण गरिएको छ । नेपाल अटो वर्सकप व्यवसाय संघ द्वारा ५० केजी चामल, ५ केजी भुजा, २ केजी नुन, ६ पिस साबुन, २ लिटर लेत, ५ प्याकेट स्वाईविन र नगद १५ सय रुपैयाँ गरिव परिवारलाई संघ का रमेश थपलिया र विश्वनाथ प्रसाद गुप्ता बाट उक्त सहयोग गरेका छन । त्यसै गरी झापा घर भएका अनिरुद्र श्रेष्ठ ले २५ केजी चमाल, ५ केजि चामल र एक काटुन च्याउ च्याउ र रंगेली का स्थानीय अाेमकार थापा ले उक्त बालक लाई २ प्याकेट ल्याकाेजिन तथा स्थानीय ब्यपारी अनिल महेश्वरी द्वारा एक काटुन च्याउ च्याउ समेत दिएका छन । उक्त सामाग्री एभिन्युज टेलिभिजन का माेरङ समम्दाता रबिन्द्र बराल बाट हस्तान्तरण गरिएको थियोे । ८५ बर्षिया श्रि मति विमला यादव लेे भनिन आफ्नो घरमा खान काे लागि केही नभएको अवस्थामा यसरी सहयोग गरेकाे मा आफू ३५ खुुुशि भएको उनलेे बताईन । उनका एक छाेरा बुहारी दुई छाेरी समेत साेहि घरमा बस्दै आएका छन ।
६ महिना अगाडि शिवचरण काे टुवेल जाने क्रममा चिप्लिएर लडेपछि उनकाे दुबै खुट्टा भाचिए काे छ । आर्थिक अभाव का कारण समयमै उपचार हुन नपाउदा उनी अहिले दिन रात अाेछ्यान मै दिन काटन बाध्य रहेका छन । श्रिमान खुट्टा भाचिएपछि अाेछ्यानमा थला परेपछि ३५ बर्षका छाेरा दिन भरि बुवाकाे स्याहारसुसार मा ब्यस्त हुन थाले पछि उनको घरकाे चुलाे समेत बल्न छाडेपछि बृद्धअबश्था मा रहेको आमा अहिले ७ परिवारलाई पालनपोषण का लागि गाउँ घरमा ज्यालादारी गर्न जाने गरेको छाेरा जाेगेन्द्र लेे बताए । बर्षाे देखि अैलाजि जग्गामा बसाेवास गर्दे आएका यादव परिवार मा अहिले यी परिवारमा दुई छाक हातमुख जाेडन धाैधाै परेको छ । घरमा अहिले एक दाना नत चामल नै छ नत किनेर खानकाे लागि आर्थिकै छ । छाेरी ममता ले दुखेसाे पाेख्दै भनिन ६ महिना देखि काे बन्दका कारण ले गर्दा नत बुबा लाई समयमै उपचार नै गराउन पए नत पेट भरि खान नै पाए । बृद्ध भएको आमा ले आफ्नाे सन्तानका लागि कहिले काहीँ आघा केजि चामल त कहिले १ केजि चामल किनेर ल्याउने गरेको र त्यहि ७ जना परिवारले बाडि चुडि खाने गरेको र कहिले काहीँ त भाेकै बस्ने गरेको दुखेसाे पाेखिन । घरमा २ बर्ष र १ बर्षकाे सानाे नानी हरु समेत रहेको र उनी हरु का लागि दैनिक दुघ किनेर खुवाउनु पर्ने र आमा काे समेत दूध नआउने गरेको हुनाले बच्चा हरुलाई समेत पालनपोषण मा निकै समस्या परेको जाेगेन्द्र ले बताए । उनिहरु सात परिवार अहिले दाउरा राख्ने घरमा सुत्नेे गरेका छन । गाई बस्तु बाधनका लागि बनाएकाे घरमा खाना पकाउने गरेका छन । जाेगेन्द्र ले आफ्नाे छाेरा छाेरी का लागि दुघ खुवाउन तथा परिवारलाई पालनपोषण गर्ने का लागि गाउँ घरमा ४० हजार रुपैयाँ ऋिण लिएकाे र अहिले दैनिकी साहु माजन हरु ऋिण फिर्ता गर्नुपर्ने भन्दै दैनिकी जसाे घरमा आएर माग्ने गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!