सोमबार, भाद्र ०८, २०७७ || 889  पटक पढिएको

विराटनगरस्थित कोशी अस्पतालमा कोरोनाको उपचार गराउँन भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–८का ती पुरुषको अस्पताल भर्ना गरको केहि समयमै गयराति मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

भदौ ४ गते परीक्षणका लागि दिएको रिपोर्ट आइतबार दिउँसो ३ बजे आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएको उनको केहिबेरमा निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!