हिपमत डटकम
मलेसिया,पुस-२४:मलेसियाको राजधानी क्वालालम्पुरमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आज बिहान भयावह सवारी दुर्घटना भएको छ।दुर्घटनामा काठमाडौंका राजु श्रेष्ठ साथै सुर्खेत घर भएका रमेश पोख्रेल रहेका छन्।बिहान करिब ५:३० बजे कम्पनिमा खाना पुर्याएर फर्किने क्रममा बिपरित दिशाबाट अाएकाे लाेरिले ठक्कर दिदा गाडिमा सवार दुबै जनाकाे मृत्यु भएकाे घट्नास्थल पुगेका फुर्बा दोर्जे मोक्तानले जानकारी दिएका हुन।