सोमबार, साउन ०५, २०७७ || 927  पटक पढिएको

आज साउनको पहिलो सोमबार । पशुपतिनाथमा भक्तजनहरु बढी हुने दिन । तर, यो वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण पशुपतिनाथ बन्द भएको छ । पशुपतिनाथ साउनभर खुल्ने हो या होइन निश्चित छैन । सरकारले लकडाउन ७ साउनसम्म कायमै राखेको छ । त्यसपछि के गर्ने तय गरेपछि मात्र पशुपतिनाथ खुल्ने नखुल्ने टुंगो लाग्नेछ । उता भारतमा पनि उत्तराखण्डमा पर्ने हरिद्वार र ऋषिकेषलगायतका मन्दिरहरु बन्द छन् । उत्तराखण्ड सरकारले हिजो र आज बाहिरबाट मानिसहरुलाई राज्यमा प्रवेश गर्न नै रोकेको छ । हरिद्वारमा आउन खोज्ने भक्तजनहरुलाई रोकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!