सोमबारको दिन भगवान शिवको दिन मानिन्छ। यस दिन भगवान शिवको पूजा गर्दा सबै मनोकामना पुरा हुने बिस्वास गरिन्छ। भनिन्छ कि जसले शिव भगवानलाई साँचो मनबाट सम्झन्छ उसको सबै मनोकामना पुरा हुने गर्दछ।
तर जति छिटो भगवान शिव खुसी हुन्छन्, त्यति नै चाँडै रिसाउने धार्मिक बिश्वास गरिन्छ । भनिन्छ भगवान शिवले जानाजान गरिने गल्तीलाई कहिल्यै क्षमा गर्दैनन्। यस कारणले भगवान शिवको पूजा गर्ने क्रममा पनि गल्ती गर्नु हुँदैन।
यदी कोठामा शिवलिं’ग छ भने के गर्ने र के नगर्ने ?
-शिवलिं’ग राखिएको कोठामा शारी’रिक स’म्बन्ध राख्नु हुदैन। यसो गर्नाले शिव भगवान क्रोधित हुने विश्वास गरिन्छ ।
-शिवलिं’ग राखिएको ठाउँमा चो’रीका चीजहरु पनि राख्नु हुँदैन। यस्तो काम गर्ने मानिससँग महादेव रिसा’उँछन् र उक्त व्यक्तिलाई कं’गाल बनाउने मानिन्छ।
-शिवलिं’ग भएको ठाउँमा मासु वा मदि’रा सेवन गर्नु हुँदैन। भगवान शिवलाई मासु पटक्कै मन पर्दैन भन्ने विश्वास गरिन्छ। भनिन्छ कि मासु उनका चेलाहरुले मात्रै मन पराउँछन्, तर महादेवले भने मन पराउँदैनन्।
त्यसैले उल्लेखित कुरा शिवजीका बिरूद्धमा हुने हुदाँ सजगता अपनाउदा सुखशान्ति मिल्ने मान्यता रहिअाएको छ ।