हिपमत डटकम
काठमाडौं , पौष १५ गते
नेपाली चलचित्र’ सार्वजनिक गरिएको छ । एक कार्यक्रमको आयोजनागरी गीत सार्वजनिक गरेको हो ।अर्जुन पोखरेल शब्द/सङ्गीत रहेको गीतमा दुर्गा खरेल, सुरेश लामा को आवाज रहेको छ बाल गायिका कमला घिमिरे को आवाज गीतको अन्तिममा लोकदोहोरीको केही अंश मा समावेश छ। चलचीत्र लभ डायरीज का कोरियोग्राफर प्रविन सिँह हुन् ।सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।गीतमा चलचित्रका मुख्य अभिनेता सुशील श्रेष्ठ, नवअभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिज्मा र प्रिन्सी खतिवडाले प्रस्तुती दीयका छन । फागुन २ गते देखि देशभरका सिनेमाघरमा आउँने तयारी गरेको यो चलचित्रमा संजय लामाको छायाँकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । मधु बास्तोलाको कथा / पटकथा रहेको चलचित्रमा सम्पादक साहिल खानले सहनिर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रको सहनिर्माता सरोज तुलाधर हुन् ।