३१ मे मा बलिउडका चर्चित संगीत निर्देशक वाजिद खानको निधन भएको थियो । मृत्यु हुनु केही दिन अघि उनी कोरोनाद्वारा संक्रमित पाइएका थिए । अब साजिद–वाजिदको पारिवारिक स्रोतका अनुसार उनकी आमा रजीना खान पनि कोरोनाद्वारा संक्रमित पाइएको एक भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

रजीना खानलाई चेम्बूरको सुराना अस्पतालमा भर्ना गरिएको छ । स्मरण रहोस्, यो त्यहि अस्पतालको हो जहाँ वाजिद खानको उपचार गरिएको थियो । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले साजिद–वाजिदको आमाको स्वास्थ्यमा सुधार आइरहेको र उनको कोरोना परीक्षण नेगेटिभ नआएसम्म उनी केही दिनसम्म अस्पतालमा रहने बताएको छ ।छोरा वाजिदको निधन भएको भोलिपल्ट उनकी आमामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!