डोटीको कालागाडस्थित गेरुपानीमा दुर्घटना भएको जिल्ला अस्पताल बाजुराको एम्बुलेन्स । कोहलपुरबाट बाजुरा जान हिँडेको एम्बुलेन्समा मानवीय क्षति भएको छैन । तस्बिरः विमलबहादुर विष्ट