मोरङ्ग सुनवर्षि नगरपालिका ५ बस्ने १५ बर्ष कि बालिका बलत्कृत भएकि छन । बलत्कारको आरोपमा सुनवर्सि ४ टकुवा बस्ने बर्ष १९ का अमरदिप यादवलाई रंगेली प्रहरीले पक्राउ गरेको छ ।
फुपुको घरमा बस्दै आएकी बालिकालाई कोठा भित्रै प्रवेश गरी शुक्रवार राति बलत्कार गरेको प्रहरीले जनाएको छ । जवरजस्ती करणी मुद्दामा कार्वार्ही अगाढी बढाएको छ । ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दाहाल ले बताए ।