कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण होटेल बन्द भएपछि सडक किनारामा भोक मेट्दै एम्बुलेन्स चालक शिवराज नेपाली । डोटीबाट कैलाली बिरामी पु¥याउन गएका दिपायल सिलगढी नगरपालिकाका चालक नेपाली खानेकुरा बोकेर हिडने गर्दछन्