पाल्पा रामपुर नगरपालिका–५ स्थित बालकल्याण प्राविको क्वारेन्टाइन कक्षमा बुबा सुनिल नेपालीको साथमा बसेका छ वर्षीय बालक शिव नेपाली । उहाँहरुलाई भारतबाट फर्केपछि सिधै क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको छ