मंगलबार, चैत्र १८, २०७६ || 493  पटक पढिएको

लकडाउनवाट प्रभावित विराटनगरका विपन्न तथा असहायहरुलाई खाना ख्वाउन शुुरु गरिएको छ ।
विराटनगर महानगरपालिकाको अगुुवाईमा श्री श्याम परिवार विराटनगरले असहाय असक्त सडकमा वसेर माग्ने र अतिविपन्न पाचसयजनालाइृ आज खाना खुुवाइएको महानगरपालिकाका प्रमुुख भिम पराजुुलीले वताउनुुभयो ।
लकडाउनको अवधिभर श्याम परिवारको सहयोगमा उनिहरुलाइ खाना खुुवाउने व्यवस्था मिलाइएको मेयर पराजुुलीले वताउनुुभयो ।
विराटनगरको शनिहाट, तिनपैनी, कंचनवारी, वसपार्क, वरगाछी , अस्पतालचौक तथा विराटनगर–जोगवनि नाकामा रहेका विपन्न तथा असक्तहरुलाई खानाको व्यवस्था गरिएको संस्थाका अध्यक्ष प्रभुुदयाल तोदीले वताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!