हिपमत डटकम

आइतबार, चैत्र १६, २०८१ || 944  पटक पढिएको
file photo

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य दुवैले दायर गरेको रिट मुद्दा हेर्न नमिल्नेमा परेको छ। दुवै रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि तोकिएको थियो।

शुक्रबार, न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुवै जनाको रिट मुद्दालाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश दिएको थियो। कुलमान घिसिङले आफूलाई पुनर्बहालीको माग गर्दै रिट दायर गरेका छन्। हितेन्द्रदेव शाक्यले पनि यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै दायर गरेको रिट विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!