पोखरा महानगरपालिका वडा नं. ५ धारपानी मार्ग पोखरामा महिलाहरुले घर मै माक्स तथा पिपिइ निर्माणको काम थालेका छन् । वडा कार्यालयको सहयोगमा संचलित हाम्रो रचनात्मक गार्मेन्ट उद्योगमा काम गर्ने महिला दिदि बहिनीहरुले अहिले घर मै माक्स तथा पिपिइ निर्माणको काम गरिरहेको बताएका छन् । उनिहरुले अहिलेसम्म ५० हजारको हाराहारीमा माक्स उत्पादन गरेको  त्यसलाई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा पठाईएको जनप्रतिनिधि समेत रहेकी गार्मेन्टकी संयोजक अन्जु केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!