म्याग्दीको मुख्य प्रवेशद्वार बेनी बजारको सडकमा कीटनाशक औषधि छर्किंदै । सुरक्षाकर्मीको टोलीले शनिबार दमकलको प्रयोग गरी बेनी बजारभित्र र आसपासका सडकमा पानीमा क्लोरिन मिसाएर बनाइएको कीटनाशक औषधि छर्केका हुन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण अभियानअन्तर्गत सडकहरुमा कोरोना सङ्क्रमित ब्यक्तिहरु आवतजावत गरेको हुनसक्ने भएकाले भाइरसलाई नै नष्ट गर्ने कीटनाशक औषधि छरिएको हो