शनिबार, चैत्र १५, २०७६ || 628  पटक पढिएको

नेपाल पत्रकार महासङ्घ कैलाली शाखाले लकडाउनका समयमा पत्रकारका नाममा सवारी साधनको दुरुपयोग नगर्न आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सञ्चार गृह र सञ्चारकर्मीलाई आग्रह गर्दै शाखाले स्थलमा जाँदा सञ्चार गृहको समाचार शाखामा कार्यरत पत्रकारले मात्र सवारी साधनको प्रयोग गर्न ध्यानाकर्षण गराएको हो । शाखाका अध्यक्ष जगत साउदद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि अवलम्बन गरेको लकडाउनमा सहयोग पु¥याउनु आम पत्रकारको पनि दायित्व भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!