हिपमत डटकम

शुक्रबार, पौष ०५, २०८१ || 2525  पटक पढिएको

बिराटनगर।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौँमा पुस ७ गते देखि १६ गते सम्म सचालन हुने “४२ औँ आई.जि.पि. रनिङ शिल्ड” पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागीताको लागि कोशी प्रदेशको प्रतिनिधित्व गर्दै जान लाग्नु भएका प्रहरी खेलाडीहरुलाई हौसला सहित सफलताको शुभकामना प्रदान गर्नु भएको छ ।

उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल लगायत सिनियर तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
hipamatmedia@gmail.com

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!