पछिल्लो समय विश्व माहामारीको रुपमा रहेको कोरोना भाईरसलाई नियन्त्रण गर्ने प्रयास हरतबर बाट भईरहेका छन् । यसको संक्रमण थप बढ्न नदिनका लागी देश नै लकडाउन गरिएको छ । क्वारेन्टाईन र आईसोलेशन देशका बिभिन्न ठाउँमा तय गरिएका छन् । बिहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाईनमा पुग्नु भयो । बिभिन्न क्षेत्रबाट कोरोना नियन्त्रणका लागी केही व्यक्तिहरु मालेपाटनको क्वारेन्टाईनमा छन् । उनीहरुको अवस्था बुझ्न र आवश्यक सहयोगको लागी मुख्यमन्त्री उक्त ठाउँमा पुग्नु भएको हो । क्वारेन्टाईनमा रहने माहानुभावहरुले प्रदेश सरकारलाई धन्यवाद दिए भने सरसफाई, नियमित चेक, सेनिटाईजर  लगायतको माग समेत मुख्यमन्त्री समक्ष राखेका थिए । हेर्नुहोस् स्थलगत भिडियो ।

https://youtu.be/cT0nGplyL3o

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!