हिपमत डटकम

मंगलबार, कार्तिक ०६, २०८१ || 1059  पटक पढिएको

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको विमानमा बम रहेको हल्ला चलेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हडकम्प मच्चिएको छ। विमानमा बमको खबर पाएपछि नेपाल प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायले विमानको व्यापक खोजी कार्य गरिरहेका छन्।

उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यका अनुसार विमानमा रहेका सबै यात्रुलाई सुरक्षित रूपमा ओरालिएको छ र घटनास्थलमा पुग्न लागेको बताएकी छन्। उनले भनिन्, “बम रहेको सूचना पाएपछि हामी तत्काल घटनास्थलतर्फ गइरहेका छौं। सुरक्षा निकायहरू परिचालित भइसकेका छन्।”

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!