कोरोना भाईरसको त्रासले यतिबेला देश लकडाउनमा छ । विश्वभर महामारीको रुपमा फैलिएकको कोरोनाको कारण नेपाल सरकारले देशलाई लकडाउन गरेको छ भने कोरोना संक्रमीत पनि भेटिन थालेको छ । यता नेपाली सेलिब्रेटिहरु पनि फुर्सदमा छन् । हेर्नुस् नायिका वर्षा सिवाकोटी यसरी गर्दैछिन फुर्सदको सदुपयोग ।
https://www.youtube.com/watch?v=drtG6RyoRFU&t=369s
देशको अर्थतन्त्र, जनाताको स्वास्थ्यमा कोरोनाले प्रत्यक्ष असर त गरेकै छ भने यता नेपालि सिने उधोगमा समेत असर गरेको छ । छायांकनमा निस्किएका फिल्महरुको छायांकन रोकिएका छन भने रिलिजको तयारिमा रहेको फिल्महरु समेत पोष्टपोण्ड गरिएको छ । सिनेमा हल समेत बन्द भएका छन भने कलाकारहरू यतिबेला घरबाटै सामाजिक संजालमा सक्रिय भएर कोरोना सम्बन्धि जनचेतना जगाईरहेका छन् ।
https://www.youtube.com/watch?v=6g_9kMkYREc