मंगलबार, चैत्र ११, २०७६ || 2621  पटक पढिएको

नेपाल सरकारले कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित बनाउन आज देखि लागू गरेको लकडाउनका क्रममा विराटनगरमा प्रहरी र स्थानीय बीच झडप भएको छ ।

विराटनगर गुद्रीबजार स्थित अतिआवाश्यक सेवा वाहेकका अन्य सवै सेवा प्रहरीले बन्द गराउने क्रममा प्रहरी र स्थानीय बीच झडप भएको हो । स्थानीयले विहानैदेखि गुद्री क्षेत्रका पसल खोलेर बसेपछि प्रहरी बन्द गराउन पुगेको थियो ।

तर, प्रहरीले अतिआवश्यक किराना पसल, औषधि पसल तथा तरकारी पसल बन्द गराएपछि प्रतिकार गरेको स्थानीयले आरोप लगाएका छन । प्रहरीले भने गुद्री क्षेत्रका पसल खोलेपछि बन्द गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!