मंगलबार, चैत्र ११, २०७६ || 829  पटक पढिएको

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ नेलेका ६० बर्षीय धनबिर कामी मृत फेला परेका छन् । चैत्र ५ गते दिउँसो घरबाट निस्किएका धनबिर चैत्र १० गते दउँसो साँढे १ बजे जुभिङ सामुदायिक वनमा रहेको खोल्सामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाएसंगै ईलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरिरहेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट समेत अनुसन्धानटोली खटाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!