हिपमत डटकम
बिराटनगर मंसिर २२।
तराईमा दैनिक रुपमा बढि रहेको चिसोका कारण जनजिबन प्रभावीत भइरहेको बेला समाज सेवी गोबिन्द सहनीले न्यानो लुगा बितरण गरेका छन् । बिराटनगरमा सडक जिबन बिताइरहेका मानिस हरुलाई न्यानो कपडा बितरण गरेको हो । बिराटनगरको बिभिन्न सडक क्षेत्रमा आफ्नो दैनिकि गुजारा गर्दै आएका एक सय मानिस लाई न्यानो पकडा बितरण गरेको हो ।
बिराटनगरको कालीमन्दी र शनिमन्दीर लगायतका क्षेत्रमा समाज सेवी सहनी र उनका परीवालले कपडा बितरण गरेका थिए । हरेक बर्ष तराइका क्षेत्रहरुमा चिसो मौसमका कारण ज्यान गुमाउनेको संख्या अधिक हुने गरेको छ । तर उनिहरुलाई जाडो कटाउनका लागी दाता हरुले दिएको कपडा बाट जाडो कट्ने गरेको छ । बिराटनगरमा मात्र नभई बिभिन्न क्षेत्रमा हरको गरिव तथा बिपन्न परीवारलाई जाडोमा न्यानो कपडा अरुले पनी बितरण गरो भन्ने धारण लिएर कपडा बितरण गरेको उनको भनाई थियो । आगामि दिनमा पनी अन्य क्षेत्रमा रहेका बिपन्न परीवारलाई कपडा बितरण गर्ने योजना रहेको उनको भनाई थियो ।