हिपमत डटकम

शुक्रबार, भाद्र २२, २०८० || 19451  पटक पढिएको

काठमाण्डौं । गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ । नेपाल बहुजातीय,बहुभाषिक,बहु साँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किरातीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ ।

सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्रेम कुमार कुलुङकाे आवाज,क्षितिज कुलुङकाे एरेन्ज, रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत ए लेभल स्टुडियो काठमाडाैमा रेकर्ड गरिएको हो । गीतकारकाे शब्दमा पाँचाै गीत हाे।यस अगि सालपा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे,महाकुलुङ गान(संयुक्त),गुदेल माविकाे हीरक गान(संयुक्त)गीतहरु सार्वजनिक भईसकेकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!