माेरङकाे बिराटनगर रंगेली सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित तित्री टाेल नजिकै मा रहेको ए.के गार्मेन्ट लाई माक्स बनाउन भ्याईन भ्याई हुन थालेको छ । बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे काेराेना भाइरस दिन प्रतिदिन बडिरहेकाे अवस्थामा माक्स काे बिक्री पढेपछि ए.के फेसन गार्मेन्टमा ले दैनिकी १५ सय प्रति उत्पादन गर्दे अाईरहेकाे छ । बजारमा माक्सकाे अभाव भए पछि ए.के. फेशन गार्मेन्ट उद्योग लाई भ्याईन भ्याई भएको गार्मेेेेन्ट का सञ्चालनका अाकास मंन्डले बताए । अहिले बजारमा माक्स काे बिक्रीवितरण बडि भएको हुनाले सहयोग काे भावनाले सस्तो र सुपत मुल्यमा उत्पादन गरेको उनलेे बताए । अहिले अाफ्नाे गार्मेन्टमा बिराटनगर ,ईटहरी,दुहबी लगायतका स्थान हरु बाट माक्स काे अडर अाएता पनि अाफुले अडर अनुसार बिक्रेता हरु लाई दिन समेत नभ्याएको मंन्डल ले बताए । अहिले बजारमा प्रतिगाेटा एउटा माक्स ३० रुपैयाँ देखि ४० रुपैयाँ सम्म मा बिक्रीवितरण समेत हुदै अाएकाे छ ।